Tuesday, February 9, 2016

Condolence from Indian foreign minister to Koirala



शुष्मा स्वराज श्रद्धाञ्जली दिन रंगशाला पुग्दा !!
शुष्मा स्वराज श्रद्धाञ्जली दिन रंगशाला पुग्दा...!! भिडियो हेर्नुहोस।।।श्रद्धाञ्जली अर्पण गर्दै स्वराजसहित भारतीय नेताहरू। काठमाडौं- भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाली कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेकी छन्। दशरथ रंगशालामा कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्न स्वराजसहितको भारतीय सर्वदलीय टोली नेपाल अाएको हो।उनीसँगै भारतीय नेताहरू अानन्द शर्मा, शरद यादव, सिताराम याचुरी र प्रधानमन्त्री नरेन्द्र मोदिका सुरक्षा सल्लाहकार अजित डोबल नेपाल आएका हुन्।पाँच बजे नेपाल आएका उनीहरु सिधै रंगशाला पुगेका थिए।
Posted by Quick Feed on Tuesday, February 9, 2016

Author:

0 comments: